पदाधिकारी

शिव नारायण साह graphic

शिव नारायण साह

प्रमुख

पढ्नुहोस..

शम्भु कुमार यादव graphic

शम्भु कुमार यादव

उप–प्रमुख

पढ्नुहोस..

वृधि लाल यादव graphic

वृधि लाल यादव

जि. स. सदस्य

पढ्नुहोस..

सत्य नारायण मण्डल graphic

सत्य नारायण मण्डल

जि. स. सदस्य

पढ्नुहोस..

प्राणवती देवी सरदार graphic

प्राणवती देवी सरदार

जि. स. सदस्य

पढ्नुहोस..

जागेश्वर यादव graphic

जागेश्वर यादव

जि. स. सदस्य

पढ्नुहोस..

रंजिता कुमारी चौधरी graphic

रंजिता कुमारी चौधरी

जि.स. सदस्य

पढ्नुहोस..

सबिता कुमारी साह graphic

सबिता कुमारी साह

जि.स. सदस्य

पढ्नुहोस..

बौहरी भगत graphic

बौहरी भगत

जि.स. सदस्य

पढ्नुहोस..

संक्षिप्त परिचय

-सप्तरी नेपालमै विशिष्ट पहिचान बोकेको जिल्ला हो । कुनै समयमा तिरहुत राज्यको एउटा महत्त्वपूर्ण भाग मानिएको यस जिल्लामा विभिन्न जातजातिको साझा बसोबास रहदैआएको छ । ९ (नौ) गाउँपालिका तथा ९ (नौ) नगरपालिका रहेको यस जिल्लामा हिन्दु, बौद्ध र इर्साई धर्म मान्नेहरूको सघन बस्ती रहेपनि छिटफुट रूपमा आफ्नो इच्छाअनुसार क्रिश्चियन लगायतका धर्म मान्नेहरूको पनि बसोबास रहेको छ । विभिन्न धर्मावलम्बीहरू एक आपसमा भाइचारा एवम् सामाजिक सद्भावका साथ पुस्तौंदेखि बस्दैआएका छन् । समुद्री सतहदेखि ६४ देखि ४ सय ५७ मिटरको उचाइमा अवस्थित यस जिल्लाको कुल क्षेत्रफल १ हजार ३ सय ५९.२८ वर्ग किलोमिटर रहेको छ । यहाँको तापक्रम ७ देखि ४० ड्रि्रीसम्म रहने गर्दछ । सप्तरी जिल्लाको औसत वर्षा १ हजार ३ सय ३६ देखि १ हजार ८ सय ३५ मि.मि.सम्म हुने गर्दछ । पूर्व-पश्चिम लम्बाइ ४३ किलोमिटर तथा उत्तर दक्षिण चौडाइ २३ किलोमिटर रहेको छ भने तर्राई भू-भागले ६३ प्रतिशत तथा चुरे भू-भागले ३७ प्रतिशत भूमि ओगटेको छ । राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको छ । जसमध्ये पुरूष १ करोड २८ लाख ४९ हजार ४१ र महिलाको कुल जनसंख्या १ करोड ३६ लाख ४५ हजार ४ सय ६३ छ । कुल जनसङ्ख्याको ४८.५ प्रतिशत मात्र पुरूष रहेको छ भने महिलाको जनसंख्या ५१.५ प्रतिशत जनगणनाको तथ्याङ्कले देखाएको छ । नेपालको कुल वृद्धि दर १.३५ रहेको छ । नेपाली भाषा बोल्ने १ करोड १८ लाख २६ हजार ९ सय ५३, मैथिली ३० लाख ९२ हजार ५ सय ३०, थारू १५ लाख २९ हजार ८ सय ७५, हिन्दी ७७ हजार ५ सय ६९ र उर्दू ६ लाख ९१ हृजार ५ सय ४६ जना पाइएको छ । तर्राईमा मात्रै नेपाली ३४ लाख ९४ हजार ७ सय १०, मैथिली ३० लाख ०४ हजार २ सय ४५, भोजपुरी १५ लाख ४२ हजार ३३ हजार ३, थारू १४ लाख ७९ हजार १ सय २९, अवधी ५ लाख ६ सय ७, हिन्दी ४६ हजार ९ सय ३३ र उर्दु ६ लाख ७१ हजार ८ सय ५१ जनाले मातृभाषाको रूपमा प्रयोग गर्दैआएका छन् ।
थप पढ्नुहोस्
Skip to toolbar